हे आमा काली गण्डकी

हे आमा काली गण्डकी

धन्यι जननी काली गण्डकी तिमीले

आफ्नै बाटो सामात्यौ‚

स्रिस्टिका तिम्रा मुनाहरुलाइ

बिनास्कारि प्रलयबाट् बचायौ ।

स्रिस्टिकी जननी तिमी

तिम्रो काखमा लुटुपुटु छौ ‚

तीम्रै स्रिजनका फाटहरूमा

सादियौ देखि तीम्रै पालनमा बाचेका छौ ।

भूसम्रचनाकी माता तिमी

प्रक्रितिको बिद्रोहलाई शान्तपारीदेउ‚

हामी तीम्रै स्रिजनाका पसीना हौ
तीम्रै काखमा लुट्पुटिन देउ ।
Thanks river Kali Gandaki you took your own route .