नटेक छातीमा आमाको Posted on September 27, 2015 by bishnunmdc Martadi, Bajura नटेक छातीमा आमाको भार् गरौ तिर्नु पर्छ नझुक गोडामा कसैको यो माटो भोली सन्ततिलाई सुम्पनु पर्छ। खाउ कसम् राश्ट्र उत्त्थान्को हिरा मोती हाम्रो माटो भित्र छ् । गर प्रण मुट्ठी कसी बिकासको सीप् र जागर् हाम्रो, साथ् तिम्रो छ। बनेपा, आसोज् ८, २०७२ Share this:TwitterFacebookLike this:Like Loading... Related