राष्ट बलियो बनाउन राश्ट्रियताको बिउ रोप्नु पर्छ Posted on September 29, 2015 by bishnunmdc राष्ट बलियो बनाउन राश्ट्रियताको बिउ रोप्नु पर्छ , राश्ट्रियता बलियो बनाउन खानी, उद्ध्योग, कलकारखाना खोल्नु पर्छ । स्वाभिमान् नारामा अडिदैंन् नेपालीमा एकता हुनुपर्छ, राष्टबाद बिदेशीको दान होइन् नेपालीको ह्र्दयमा उम्रनु पर्छ । Share this:TwitterFacebookLike this:Like Loading... Related