उषा पुर्बको अझै तर्सीरहन्छ Posted on September 30, 2015 by bishnunmdc प्रेम् गर्न थाले तिमीलाई मैले बिर्सेर तिम्रा सम्पुर्ण् धोकाहरुलाई, ह्रिदयको ढोका उघार्न थाले माफ गरेर तिम्रा लाचारी कदमहरुलाई । डर भित्र मलाई च्वास्स् घोचिरह्न्छ बिचमै स्वाभिमान् बेच्छौ कि भनेर , उषा पुर्बको अझै तर्सीरहन्छ छातीमा आमाको फेरी टेक्छौ कि भनेर । Share this:TwitterFacebookLike this:Like Loading... Related