तराई, पहाड् ,हिमाल् का सबै नेपाली एक् हौ
कोशी, गण्डकी, माहाकालिमा ठगी इ सकेकाछौ । सुस्ता, मेची , पशुपती गण्डकको वालमिकि, लीपु, कालापानी जस्ता सीमा मिचीइसकेका छ्न् । हामी झगडा गरेको मौका पारेर् अब नदि , खोला, खानी , सीमा र राज्य मा नङ्ग्रा गाडन् मौका खोजदै छ्न् । होशियार् हामी बनौ ।