यसपटक् दशै दलाल् लाई पनि दशा भो Posted on October 18, 2015 by bishnunmdc यसपटक् दशै दशा भो मन् दिक्क अनि असान्त भो सूनका कुरा छोडौ , नुन्, दाल्, चामल् , ग्यास्, तेल् सखाप् भो सानालाई त थाहै थियो पराधिनता के हो ? अरुलाई पनि थाह् भो साना लाई बिचल्लि भो यसपटक् दशै दलाल् लाई पनि दशा भो । Share this:TwitterFacebookLike this:Like Loading... Related