भुटानका नेपाली भाषि भुटानी लाई नेपाल भित्र भारत् ले जबर जस्ती ट्रक् मा कोचेर् छिरायो । तर् आफ्नो देस् मा फर्कन्छौ भन्दा देस् फर्कन भारत् ले दिएन् । नेपाली भाषी भुटानी आज् सरणार्थि बने। माटो बिनाका नागरिक् बने । नेपालीले यो कुरा किन बुज्दैनन् ? भारत् को छिमेकी प्रतिको निति राम्रो सँगा बिस्लेसन् गरौ। नेताहरु दिर्घकालिन् रुपमै सोचेर् काम् गर । नेपाल लाई बचाउन सबै नेपाली एक् हौ । माटो गुमे पछि खोजेर पाइदैन ।