१. भारतसंग भएका सबै असमान् सन्धि , सम्झौता, नेपालको सिमा अतिक्रमण गरेकोमा सबै असमान् सन्धि पुनरबलोकन् गर्न दबाब् पुग्नु ।
- २. नेपालले नेपालको राश्ट्रियता, सार्बभौमसत्ता, राश्ट्रिय एकता र अखन्डताको सम्रक्षण गर्न एकताको आबाज् बुलन्द हुनु ।
- ३. ठूला पार्टिका ठूला नेतालाइ देशभाक्त, बिकास् प्रेमी युवाबाट राष्ट्र निर्माणका निती पारित् गराउन बल् पुग्नु।
- ४. प्रम मोदीको पालामा नेपाल प्रतीको भारतको छलकपट्पुर्ण, बिस्तार्बादी, मिचाहा, क्रूर् निती झन् कठोर् भएको प्रस्ट् हुनु ,
- ५. ससाना युवा भाई बहिनीलाई नेपाल प्रती भारत् ले गर्ने मिचाहा बानी प्रस्ट् हुनु र तेस्ले नेपालले आर्थिक् बिकास् गर्नु पर्छ भन्ने युवामा ज्ञान हुनु ,
- ६. नेपालमा भएका लेन्दुप् दोर्जीहरुको पहिचान् / उनीहरु बिचमा एकता हुनु ।
- ७. नेपालमा रहेका नेपालका भारतीय दलाल् लाई भारतको मिचाहा निती अझ प्रस्ट् हुनु ।