भारतीय नाकाबन्दीका ७ फाईदा

  • DSCN1249.1 edit१. भारतसंग भएका सबै असमान्  सन्धि , सम्झौता, नेपालको सिमा अतिक्रमण गरेकोमा सबै असमान्  सन्धि पुनरबलोकन् गर्न दबाब् पुग्नु ।
  • २. नेपालले नेपालको राश्ट्रियता, सार्बभौमसत्ता, राश्ट्रिय एकता र अखन्डताको   सम्रक्षण गर्न एकताको आबाज् बुलन्द हुनु ।
  • ३. ठूला पार्टिका  ठूला नेतालाइ देशभाक्त, बिकास् प्रेमी युवाबाट राष्ट्र निर्माणका निती पारित् गराउन बल् पुग्नु। 
  •  ४. प्रम मोदीको पालामा नेपाल प्रतीको  भारतको छलकपट्पुर्ण, बिस्तार्बादी,  मिचाहा, क्रूर् निती झन् कठोर् भएको प्रस्ट् हुनु ,
  • ५.  ससाना युवा भाई बहिनीलाई नेपाल प्रती भारत् ले  गर्ने मिचाहा बानी प्रस्ट् हुनु र तेस्ले नेपालले आर्थिक् बिकास् गर्नु पर्छ भन्ने युवामा ज्ञान हुनु ,
  • ६.  नेपालमा  भएका लेन्दुप् दोर्जीहरुको पहिचान् / उनीहरु बिचमा एकता हुनु । 
  • ७. नेपालमा  रहेका नेपालका भारतीय दलाल् लाई भारतको मिचाहा निती अझ प्रस्ट् हुनु  । 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s