१ . म सँगै तिमी छौ
र त् म जीबित् छु,
डारलाग्दा नङ्ग्रा , तिमी माथि रोपिदा
कसरी म हास्न् सक्छु ।
२ . लाचार् कति रहेछु म
प्रेम् मेरो तिमीलाई पोख्नै सकिन,
पराधीन् कति रहेछु म
सन्तान् म तिम्रो पनि भन्नै सकिन ।
३. लाबन्य रुप र् अपार् सम्पति तिम्रो
पहिचान् मैले खै गर्नै सकिन ,
ठूला बुट छातिमा बज्रदा तिम्रो
डटेर आमा, खै म भन्नै सकिन ।
१७ असोज् २०७२