नेपाल् सार्वभौम , स्वतन्त्र, प्रजातान्त्रिक् र बिकसित् राश्ट्र भयेको दक्षिन्को छिमेकि देख्न चाहदैन। तर् हामी मिल्नु पर्छ। प्रजातन्त्र, राज्तन्त्र , गनतन्त्र जे भने पनि भारत्त को लागि हामीले जहिले पनि माटो , पानी र सार्वभौमताका मुल्य तीरेका छौ । तेशैले, सबै नेपाली एक् हौ ।
देशको सिमा भित्र बसेर् आन्दोलन् गरौ। भुल्मा परेर भारत्को उकसाहटमा बिदेशी भुमीमा छिरेर उस्ले दियेको हतियार ले आमा बा लाई प्रहार् नगरौ । उस्ले नेपालीको हक्, हित् र् अधिकार्को लागि सहयोग् गरेको होइन । उल्ले नेपाल् लाई टुक्रा पारेर , कमजोर् पारेर, हामिलाई जुधाएर हाम्रो माटो , नदी, कब्जा गर्ने हो । भुटानी लाई नेपाल छिर्न दिने तर् घर् फर्कन्छौ भन्दा नदिने को हो ? नेपाल् मा ठुला उधोग , ठुला सडक् हुना नदिने को हो ? हामिले बुझौ । हाम्रा नेताहरु लोभि, पापी भएर हामी दाश भयौ । कम्सेकम अबत बुझौ । ०७ साल् का नेपाली होइनौ । ०७ साल् यो होइन । दुइ देस् को समान् नाता मात्र राखौ ।
उस्को स्वार्थको लागि उस्ले जे पनि गर्न सक्छ । अत होसियार् । नेहरु देखि नै हामीले धेरै मुल्य तिरेका छौ। अब होसियार् बनौ। अब होसियार् बनौ। नेपाल् आमा लाई सबै मिलेर बचाऔ । नेपाल् आमा लाई सबै मिलेर बचाऔ ।
असोज् २१,२०७२