धसिन्छ है फाली Posted on February 20, 2020 by bishnunmdc विष्णुप्रसाद शर्मा पराजुली सत्कर्मको आयु लामो, कुकर्मको छोटो लेकाली चुस्ने जुकाको हेर, फुस्की जान्छ भोटो । धैर्यतामा उषा झर्छिन, ग्रहणलाग्दा काली घमण्डको छातिमा हेर, धसिन्छ है फाली ।। Share this:TwitterFacebookLike this:Like Loading... Related